वाण
Romanized: vaana, vaan, waana, van
बाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
(हेर्नुहोस्)
बाण।
२.
वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच अमल बराबरको नाप; पाँच अङ्गुल ।
३.
मात्राको पाँचगुना बराबरको नाप।
४.
तल, रुद्रानन, इन्द्रिय वा भूत बराबरको नाप।