वात

Romanized: vaata, vaat, waata, vat

वायुप्रकोप भई शरीरका सन्धिस्थानहरूमा पीडा हुने एक रोग; बाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वायुप्रकोप भई शरीरका सन्धिस्थानहरूमा पीडा हुने एक रोग; बाथ।
२.
शरीरमा रहने वायु।
३.
हावा; वायु।

सम्बन्धित शब्दहरू