वातुल

Romanized: vaatula, vaatul, waatula, vatul

हावादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हावादार।
२.
बाथरोग लागेको; वातरोगले ग्रस्त।
३.
छँटाएको; बौलाहा; पागल।
४.
(नाम) आँधी।

सम्बन्धित शब्दहरू