वात्सरिक

Romanized: vaatsarika, vaatsarik, waatsarika, vatsarik

वर्षभरिको; सालिन्दा; सालबसाली; बर्से। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वर्षभरिको; सालिन्दा; सालबसाली; बर्से।

सम्बन्धित शब्दहरू