सरिक
Romanized: sarik, sharika, sharik, sarika
अरूले गर्न थालेको कुनै पनि काममा जुट्ने वा साथ दिने; सहयोगका निम्ति अघि सर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूले गर्न थालेको कुनै पनि काममा जुट्ने वा साथ दिने; सहयोगका निम्ति अघि सर्ने।
२.
साथमा रहने; सम्मिलित।
३.
(नाम)
त्यस्तो सहयोग गर्ने वा साथमा रहने व्यक्ति।