वानप्रस्थ

Romanized: vaanaprastha, vaanaprasth, waanaprastha, vanaprasth

वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम।
२.
त्यस आश्रममा प्रवेश गरेको व्यक्ति।

सम्बन्धित शब्दहरू