वापसी

Romanized: vaapasi, waapasi, wapasi, vaapasee

फिर्ता आएको वा पठाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
फिर्ता आएको वा पठाइएको।
२.
(नाम) फिर्ता आउने काम; वापस हुने काम; प्रत्यावर्तन; फिर्ती।

सम्बन्धित शब्दहरू