वामाङ्ग
Romanized: vaamaangga, vaamaangg, vaamangga, vamaangga
देब्रे अङ्ग; शरीरको बायाँ पाटो; देब्रे शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वाम+अङ्ग]
1
देब्रे अङ्ग; शरीरको बायाँ पाटो; देब्रे शरीर।