वामाचार
Romanized: vaamaachaara, vaamaachaar, vaamaachara, vaamachaara
ना. [सं.] तान्त्रिक पद्धतिअनुसार मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन -यी पाँच प्रकारका साधनद्वारा शक्तिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] तान्त्रिक पद्धतिअनुसार मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन -यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने धार्मिक सम्प्रदाय।