वामावर्त

Romanized: vaamaavarta, vaamaavart, vaamavarta, vamaavarta

बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको।
२.
(नाम) बायाँतर्फबाट दाहिनेतिर रेखा घुमेको शङ्ख।

सम्बन्धित शब्दहरू