वायुनाशक

Romanized: vaayunaashaka, vaayunaashak, vaayunashaka, vayunaashaka

वि. अपच भएर आन्द्रामा हुने पेशीसङ्कुचन वा वायुविकार भएमा सेवन गरिने (औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. अपच भएर आन्द्रामा हुने पेशीसङ्कुचन वा वायुविकार भएमा सेवन गरिने (औषधी)।

सम्बन्धित शब्दहरू