वायुप्रवाहक
Romanized: vaayupravaahaka, vaayupravaahak, vaayupravahaka, vayupravaahaka
घर, कोठाभित्रको दूषित हावा बाहिर फ्याँक्ने यन्त्र वा प्रविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घर, कोठाभित्रको दूषित हावा बाहिर फ्याँक्ने यन्त्र वा प्रविधि।