अपवाहक
Romanized: apavaahaka, apavaahak, apawaahaka, apavahak
खराब वाहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खराब वाहक।
२.
गलत बाटोतिर लैजाने।