वारवार
Romanized: vaaravaara, vaaravaar, vaaravara, varavaara
क्रि.वि. [सं.] धेरै पल्ट; अनेक पटक; धेरै चोटि बारम्बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [सं.] धेरै पल्ट; अनेक पटक; धेरै चोटि बारम्बार।