सारवार
Romanized: saaravaara, saaravaar, saaravara, saravaara
तरल पदार्थमा कुनै चिज मिसाएर एउटा भाँडोबाट अर्को भाँडोमा खन्याउँदै घोल्ने काम; सारफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सार+वार]
१.
तरल पदार्थमा कुनै चिज मिसाएर एउटा भाँडोबाट अर्को भाँडोमा खन्याउँदै घोल्ने काम; सारफेर।
२.
दुध, पानी आदि सेलाउन भाँडामा साटफेर गर्ने काम।