वाराणसी
Romanized: vaaraanasi, vaaranasi, varaanasi, waaraanasi
ना. [सं.] वरुणा र असी नदीका माझमा रहेको र गङ्गाका तटमा स्थित भारतको एक नगरी; बनारस; काशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] वरुणा र असी नदीका माझमा रहेको र गङ्गाका तटमा स्थित भारतको एक नगरी; बनारस; काशी।