वासी
Romanized: vaasi, waasi, wasi, vaasee
कुनै ठाउँ बुझाउने शब्दका पछिल्तिर गाँसिएर 'त्यहाँ रहने' वा 'बसोबास गर्ने' भन्ने अर्थ बुझाउने विशेषण (जस्तो-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै ठाउँ बुझाउने शब्दका पछिल्तिर गाँसिएर 'त्यहाँ रहने' वा 'बसोबास गर्ने' भन्ने अर्थ बुझाउने विशेषण (जस्तो- नगरवासी, ग्रामवासी आदि)।