आदिवासी
Romanized: aadivaasi, aadivasi, adivaasi, aadiwaasi
कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गरिआएको जाति; आदिम निवासी; आदिम जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै भूभाग, देश वा स्थानमा पहिलेदेखि नै बसोबास गरिआएको जाति; आदिम निवासी; आदिम जाति।