वारासिङ्गोली
Romanized: vaaraasinggoli, vaarasinggoli, varaasinggoli, waaraasinggoli
ना. साधारण उचाइका र कपुरका जस्ता वासनायुक्त पात हुने, झुप्पामा फूल फुल्ने, पश्चिम नेपालको पनि प्रायः हिमाली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. साधारण उचाइका र कपुरका जस्ता वासनायुक्त पात हुने, झुप्पामा फूल फुल्ने, पश्चिम नेपालको पनि प्रायः हिमाली भेगमा पाइने एक रुख।