वाल

Romanized: vaala, vaal, waala, val

वाल (vaala) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वाल(१)

(नाम [संस्कृत])
1.
पुच्छरको रौं।

वाल(२)

(नाम [नेवारी])
1.
बार बाँध्ने घोचो वा किलो।

वाल(३)

(प्रत्य. [फारसी वालो])
1.
कुनै खास शब्दहरूसँग पछाडि गाँसिएर 'रहेको, भएको, काम गर्ने, युक्त' आदि अर्थ बुझाउने प्रत्यय; वाला। (जस्तो- खेतीवाल, जिम्मावाल आदि)।

वाल(४)

(नाम [फारसी])
1.
एक जातको माछो।

सम्बन्धित शब्दहरू