वास बेसिन

Romanized: vaasa besina, vaasa besin, waasa besina, vasa besin

शौचालय र स्नानगृह आदिमा उभिएर धाराको पानीले हातमुख धुनका लागि भित्तामा जडान गर्न मिल्ने गरी बनाइएको चिनियाँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

1
शौचालय र स्नानगृह आदिमा उभिएर धाराको पानीले हातमुख धुनका लागि भित्तामा जडान गर्न मिल्ने गरी बनाइएको चिनियाँ माटो आदिको भाँडो।

सम्बन्धित शब्दहरू