वाहियात

Romanized: vaahiyaata, vaahiyaat, vaahiyata, vahiyaata

नचाहिँदो; अनावश्यक; फजुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
नचाहिँदो; अनावश्यक; फजुल ।
२.
काम नलाग्ने; रद्दी; निकम्मा।
३.
(क्रियाविशेषण) विनाकारण; निष्प्रयोजन; नाहक।

सम्बन्धित शब्दहरू