विकासोन्मुख

Romanized: vikaasonmukha, vikaasonmukh, wikaasonmukha, vikasonmukh

विकासकार्यमा अघि सरेको; भर्खरभर्खर विकास हुन लागेको; विकासतिर लम्केको (देश)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विकासकार्यमा अघि सरेको; भर्खरभर्खर विकास हुन लागेको; विकासतिर लम्केको (देश)।
२.
अविकसित र विकसित अवस्थाको दोसाँधमा रहेको; अल्पविकसित।

सम्बन्धित शब्दहरू