विनाशोन्मुखी

Romanized: vinaashonmukhi, vinashonmukhi, winaashonmukhi, vinaasonmukhi

विनाशतिर मोडिएको; विनाशतिर लागेको; नष्टभ्रष्ट हुने लक्षणको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विनाशतिर मोडिएको; विनाशतिर लागेको; नष्टभ्रष्ट हुने लक्षणको।

सम्बन्धित शब्दहरू