विखण्डनकारी
Romanized: vikhandanakaari, wikhandanakaari, wikhandanakari, vikhandanakaaree
जाति, भाषा, धर्म आदिका आधारमा समाज वा देशलाई टुक्य्राउन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जाति, भाषा, धर्म आदिका आधारमा समाज वा देशलाई टुक्य्राउन खोज्ने।