विगत राग

Romanized: vigata raaga, vigata raag, wigata raaga, vigata rag

सांसारिक मायामोह नभएको; राग वा वासना छुटेको; आकर्षण हराएको; विरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सांसारिक मायामोह नभएको; राग वा वासना छुटेको; आकर्षण हराएको; विरक्त।

सम्बन्धित शब्दहरू