विजय यात्रा

Romanized: vijaya yaatraa, vijaya yaatra, vijaya yatraa, wijaya yaatraa

शत्रुपक्ष वा यस्तै विपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान; प्रतियोगिता, युद्ध आदिमा विजय प्राप्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शत्रुपक्ष वा यस्तै विपक्षलाई जित्ने कामनाले गरिने यात्रा वा प्रस्थान; प्रतियोगिता, युद्ध आदिमा विजय प्राप्त भएपछि गरिने उत्सव ।

सम्बन्धित शब्दहरू