विजयदुन्दुभि

Romanized: wijayadundubhi, bijayadundubhi, vijayadundubhi

लडाइँका समयमा जित भएपछि बजाइने एक किसिमको प्राचीन बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लडाइँका समयमा जित भएपछि बजाइने एक किसिमको प्राचीन बाजा।

सम्बन्धित शब्दहरू