जय दुन्दुभि

Romanized: jaya dundubhi, jayadundubhi

कुनै द्वन्द्व, झगडा वा लडाइँमा जित भएको खुसीयालीमा बजाइने नगरा, विजयका बाजा, जयबाजा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै द्वन्द्व, झगडा वा लडाइँमा जित भएको खुसीयालीमा बजाइने नगरा, विजयका बाजा, जयबाजा आदि।
२.
तिनै बाजाको शब्द।

सम्बन्धित शब्दहरू