विजिगीषु

Romanized: vijigishu, wijigishu, wijigisu, vijigeeshu

विजिगीषाको चाहना गर्ने; जित्न इच्छुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विजिगीषाको चाहना गर्ने; जित्न इच्छुक ।
२.
निर्वाचन, प्रतियोगिता आदिमा विशिष्ट किसिमले विजयी हुन चाहने (महत्त्वाकाङ्क्षी व्यक्ति)।

सम्बन्धित शब्दहरू