विट

Romanized: vit, wita, wit, bita

धूर्त; चलाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

२.
धूर्त; चलाक।
३.
भएको धनसम्पत्ति रन्डीबाजीमा उडाइसकेको व्यक्ति।
४.
नाटकको एक हास्यपात्र।

सम्बन्धित शब्दहरू