विडम्बनीय
Romanized: vidambaniy, widambaniya, widambaniy, vidambaneeya
अनुकरण गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनुकरण गर्न लायक।
२.
उपहासयोग्य; गिज्याउन सुहाउने।