विडम्बना
Romanized: vidambanaa, widambanaa, vidamban, widambana
देखासिकी; नक्कल; अनुकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देखासिकी; नक्कल; अनुकरण।
२.
गिज्याउने वा होच्याउने काम; खिसीटिउरी।
३.
धोखा; छलकपट।
४.
दुःख; कष्ट; पीडा।
५.
उपहास; ठट्टा।