विडम्बना काव्य
Romanized: vidambanaa kaavya, vidambana kaavya, vidambanaa kaavy, vidambanaa kavya
व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य; उपहासकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य; उपहासकाव्य।
२.
उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली।