विदग्ध नायिका

Romanized: vidagdha naayikaa, vidagdha naayika, vidagdha nayikaa, widagdha naayikaa

पवित्रतापूर्वक प्रेम गर्ने नायिका; गाढा प्रेममा डुबेकी नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पवित्रतापूर्वक प्रेम गर्ने नायिका; गाढा प्रेममा डुबेकी नायिका।
२.
भावभङ्गीले पुरुषलाई पूरापूर लट्ठ्याउन सक्ने नायिका।

सम्बन्धित शब्दहरू