विदिशा

Romanized: vidishaa, vidisha, widishaa, vidisaa

दुई दिशाको बिचको कुनो; आग्नेय, नैऋत्य, वायव्य र ईशान नामका चार उपदिशा; विदिक्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई दिशाको बिचको कुनो; आग्नेय, नैऋत्य, वायव्य र ईशान नामका चार उपदिशा; विदिक्।
२.
मध्य भारतको अहिले भेलसा भनिने एक प्राचीन सहर।

सम्बन्धित शब्दहरू