विद्यागुरु

Romanized: vidyaaguru, widyaaguru, widyaguru, bidyaaguru

पढाउने गुरु; विद्या दिने गुरु; शिक्षक; विद्यादाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पढाउने गुरु; विद्या दिने गुरु; शिक्षक; विद्यादाता।

सम्बन्धित शब्दहरू