विद्यार्थी सहायता कोष
Romanized: vidyaarthi sahaayataa kosha, vidyaarthi sahaayata kosha, vidyaarthi sahaayataa kosh, vidyaarthi sahayataa kosha
विद्यार्थीको क्षमताले नसक्ने वा आर्थिक स्थितिले नभ्याउने कामकाजमा सहायता दिन, दिलाउन खडा भएको कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्यार्थीको क्षमताले नसक्ने वा आर्थिक स्थितिले नभ्याउने कामकाजमा सहायता दिन, दिलाउन खडा भएको कोष।