विद्युत्शक्ति
Romanized: vidyutshakti, widyutshakti, widyutsakti, bidyutshakti
पानी, कोइला, तेल आदिको वैज्ञानिक प्रयोगबाट प्राप्त हुने ऊर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानी, कोइला, तेल आदिको वैज्ञानिक प्रयोगबाट प्राप्त हुने ऊर्जा।