विद्वान्

Romanized: vidvaan, vidwaan, widvaan, vidwan

धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित।
२.
शास्त्रको मर्म बुझ्ने; तत्त्ववेत्ता; तत्त्वज्ञ।
३.
(नाम) धेरै लेखपढ गरेको व्यक्ति; पण्डित।

सम्बन्धित शब्दहरू