विधानअनुसार
Romanized: vidhaanaanusaara, vidhaanaanusaar, vidhaanaanusara, vidhanaanusaara
विधानले दर्साएअनुसार; विधानको परिधिभित्र रहेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
विधानले दर्साएअनुसार; विधानको परिधिभित्र रहेर।