विधुरा

Romanized: vidhuraa, widhuraa, vidhur, widhura

कानको पछिल्तिर हुने एक स्नायुग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कानको पछिल्तिर हुने एक स्नायुग्रन्थि।
२.
विधवा।

सम्बन्धित शब्दहरू