विधुर
Romanized: vidhur, widhura, widhur, bidhura
स्वास्नी मरेको पुरुष; राँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्वास्नी मरेको पुरुष; राँडो।
२.
दुःख पाएको; कष्टभोगी।
३.
आत्तिएको; व्याकुल; विह्वल ।
४.
विपक्षमा लाग्ने; विरोधी।