विध्वस्त
Romanized: vidhvast, vidhwasta, widhvasta, vidhwast
विनाश भएको; विध्वंस गरिएको; ध्वस्त; नष्टभ्रष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+ध्वस्त]
1
विनाश भएको; विध्वंस गरिएको; ध्वस्त; नष्टभ्रष्ट।