ध्वस्त
Romanized: dhvast, dhwasta, dhwast, dhvashta
सखाप भएको; बिग्रेको; भत्केको; नष्टभ्रष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सखाप भएको; बिग्रेको; भत्केको; नष्टभ्रष्ट।