हवस्
Romanized: hawas, havash, habas, hawash
अव्य. [होओस्] मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द। (उदा.- हवस्, यहाँले धन्दा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अव्य. [होओस्] मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द। (उदा.- हवस्, यहाँले धन्दा मान्नुपर्दैन। म छिटै आइहाल्छु)।
उदाहरण वाक्य
- हवस्, यहाँले धन्दा मान्नुपर्दैन। म छिटै आइहाल्छु