विनिद्र
Romanized: vinidr, winidra, winidr, binidra
जागा रहेको; जाग्रत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जागा रहेको; जाग्रत्।
२.
निद्रा नभएको; ननिदाएको।
३.
प्रफुल्लित; फक्रेको।