विपज्जनक
Romanized: vipajjanak, wipajjanaka, wipajjanak, bipajjanaka
विपत्तिमा पार्ने; सङ्कट पैदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विपत्तिमा पार्ने; सङ्कट पैदा गर्ने।