विपज्जाल

Romanized: vipajjaala, vipajjaal, wipajjaala, vipajjal

विपत्तिको जालो; चारैतिर सङ्कटले घेरेको अवस्था; ठुलो आपत्; दुःखकष्टको घर; आपत्तिको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [विपत्+जाल]

1
विपत्तिको जालो; चारैतिर सङ्कटले घेरेको अवस्था; ठुलो आपत्; दुःखकष्टको घर; आपत्तिको समूह।

सम्बन्धित शब्दहरू