विपत्र

Romanized: vipatr, wipatra, wipatr, bipatra

बैङ्क वा महाजन आदिबाट तोकिएअनुसारको रकम फलानो मितिसम्म चुक्ता गरिदिउँला भन्ने भाका लेखिएको पत्र; हुन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बैङ्क वा महाजन आदिबाट तोकिएअनुसारको रकम फलानो मितिसम्म चुक्ता गरिदिउँला भन्ने भाका लेखिएको पत्र; हुन्डी।
२.
माग गरिएको मालको मूल्य चुक्ता गर्नेबारे दुवै पक्षबाट मान्य हुने गरी लेखिएको सर्तनामा; विनिमयपत्र।

सम्बन्धित शब्दहरू